बढैयाताल गाँउपालिका
८ नं. वडा कार्यालय
स्याउलीबजार, कालिका बर्दिया
भिडियाेहारु
5
Badhaiya Gau Palika
1
Thakurbaba
2
सुचना
बढैयाताल गापालिका-८ न वार्डको २०८२ श्रावण १ गतेदेखि मंसिर मसान्त सम्ममा राजश्व रकम रु ७,४६,००४.९३ संकलन भएको छ / त्यस्तै गरि २०८२ मंसिर १ गतेदेखि २९ गते सम्म ३ पुरुस, ६ महिला गरि जम्मा ९ जनाको जन्म दर्ता, ३ पुरुस, २ महिला गरि जम्मा ५ जनाको मृत्यु दर्ता, ४ जोडीको बिबाह दर्ता, बसाई सरि आउने दर्ता संख्या ४ र सदस्य संख्या ११ जना, बसाई सरि जाने दर्ता संख्या ३ र सदस्य संख्या ११ जना भएको देखिन्छ . || स्वास्थ्य, अनुशासन, लगनशीलता खेलाडीउत्पादन हाम्रोप्रतिबद्दता भन्नेमूलनाराको साथ सातौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८२ निकट भबिस्यमा आयोजना हुदै छ . ||
बढैयाताल गाँउपालिका,स्याउलीबजार, कालिका बर्दिया,
9858024009/9848080205
badhaiyatalwardno8@gmail.com