बढैयाताल गाँउपालिका ८ नं. वडा कार्यालय स्याउलीबजार, कालिका बर्दिया
Flag
क्र.सं. सेवा आवश्यक कागजातहरु सेवा शुल्क समय
बढैयाताल गापालिका-८ न वार्डको २०८२ श्रावण १ गतेदेखि मंसिर मसान्त सम्ममा राजश्व रकम रु ७,४६,००४.९३ संकलन भएको छ / त्यस्तै गरि २०८२ मंसिर १ गतेदेखि २९ गते सम्म ३ पुरुस, ६ महिला गरि जम्मा ९ जनाको जन्म दर्ता, ३ पुरुस, २ महिला गरि जम्मा ५ जनाको मृत्यु दर्ता, ४ जोडीको बिबाह दर्ता, बसाई सरि आउने दर्ता संख्या ४ र सदस्य संख्या ११ जना, बसाई सरि जाने दर्ता संख्या ३ र सदस्य संख्या ११ जना भएको देखिन्छ .     ||      स्वास्थ्य, अनुशासन, लगनशीलता खेलाडीउत्पादन हाम्रोप्रतिबद्दता भन्नेमूलनाराको साथ सातौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८२ निकट भबिस्यमा आयोजना हुदै छ .     ||     

बढैयाताल गाँउपालिका,स्याउलीबजार, कालिका बर्दिया,   9858024009/9848080205

 badhaiyatalwardno8@gmail.com